FAQs Complain Problems

संगठनात्मक स्वरुप

भौगोलिक बनोटःभुमध्यरेखा देखि 〖२६〗^० ७^" उत्तरी अक्षांश र 〖८६〗^० 〖२८〗^" पुर्वी देशान्तरमा अवस्थित रहेको यस पालिकाको कुल क्षेत्रफल 37.76 वर्ग कि.मि. र यसको जनगणना 2078 अनुसार कुल जनसंख्या 28,137 (जसमा पुरुष 13,741 र महिला 14,396) रहेको छ । यो पालिका तराई क्षेत्रको समतल भुमी भएको भागमा अवस्थित रहोकाले यस पालिकामा कृषि योग्य भुमि बढि रहेको कारण यहाँका अधिकाशं मानिसहरु कृषि कार्य तथा पशुपालन गरी जिवोकार्जन गरिरहेका छन्।त्यस्तै यस पालिकामा मैनावतीर सहजा नदिहरु, बिभिन्न मठमन्दिरहरु, देवी स्थानहरु, मस्जिदहरु र पोखरीहरु रहेका छन् ।

Pages

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
लेखापाल
शाखा अधिकृत
सूचना अधिकारी